दक्षिणकाली ३ मा जयशंकरलाई पराजित गर्दै नेकपाका शिवभक्ति विजयी

 मंसिर १५, २०७६ आइतबार ९:३६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - काठमाण्डौको दक्षिणकाली नगरपालिका वडा नं. ३ मा नेकपा विजयी भएको छ ।

शनिबार भएको उपचुनावमा नेकपाका उम्मेदवार शिवभक्ति बलामी ६१८ मत ल्याएर विजयी हुनुभएको निर्वाचन आयोगले जनाएको छ ।

कांग्रेसका उम्मेदवार जयशंकर केसीको २७८ मत आएको छ ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया