पश्चिम अफ्रिकाका केही देशमा पछिल्लो दुई सय वर्षयताकै धेरै गर्मी
बैशाख ६, २०८१ बिहिबार
काठमाण्डाै - शनिबार भएको उपचुनावमा अहिलेसम्म पालिकाका ३९ वडाको मतपरिणाम सार्वजनिक भएको छ ।
निर्वाचन आयोगका अनुसार ३९ मध्ये नेकपाका उम्मेद्वारले २२ र नेपाली कांग्रेसका उम्मेद्वारले ११ ठाउँमा जितेका छन् । यस्तै राष्ट्रिय जनता पार्टी राजपा नेपाल र समाजवादी पार्टीका उम्मेदवार तीन-तीन ठाउँमा विजयी भएका छन् ।
राजपा र समाजवादीले जितेका वडा: