१३औँ साग : कराँतेको पुरुष कुमुतेमा लक्ष्मणलाई स्वर्ण

 मंसिर १६, २०७६ सोमबार १५:४:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – १३ औँ दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) अन्तर्गत कराँतेको पुरुष कुमुतेमा नेपालले स्वर्ण जितेको छ । 

नेपालका लागि लक्ष्मण तामाङले स्वर्ण जितेका हुन् । ५५ केजी तौल समूहमा लक्ष्मणले बंगलादेशका मोहम्मद मस्तोफालाई १–० ले पराजित गरे । जित निकालेका हुन् ।

सेमिफाइनलमा लक्ष्मणले श्रीलंकाका वार्नाकुलालाई पराजित गरेका थिए । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया