१३ ‌‍औँ साग : कराँतेकी अनुपमाले जितिन् स्वर्ण

 मंसिर १८, २०७६ बुधबार ११:२८:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कराँते खेलाडी अनुपमाले मगर १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जितेकी छिन् । ६८ केजी माथिको कुमुतेमा अनुपमाले पाकिस्तानी खेलाडीलाई हराएर स्वर्ण जितेकी हुन् ।

उनले फाइनलमा पाकिस्तानकी नरगिरलाई ६–३ स्कोरले हराउँदै स्वर्ण जितकी हुन् ।‍ कराँतेले पहिलो दिन सात दोस्रो दिन दुई स्वर्ण जितेको थियो ।

यसअघि साग करातेको ५० केजी मुनिको तौल समूहमा नेपालका सोनाम लामा काश्यमा सीमित भएका छन् ।

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया