पाल्पामा जीप दुर्घटना : चालक र सहचालकको ज्यान गयो

 मंसिर १९, २०७६ बिहिबार १९:४६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

पाल्पा - पाल्पामा भएको जीप दुर्घटनामा चालक र सहचालकको ज्यान गएको छ ।

बिरामी बुटवल पुर्‍याएर पाल्पा फर्किँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको चौबिस माइलमा  दुर्घटना हुँदा रैनादेवी छहरा गाउँपालिका ५ का २६ वर्षीय चालक दिलिप बमरेल र १७ वर्षीय सहचालक कृष्ण कार्कीको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । 

अन्तिम अपडेट: चैत ८, २०८०

तपाईको प्रतिक्रिया