प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत जुडोमा नेपालका इन्द्रबहादुर श्रेष्ठ र सन्जित डंगोल फाइनलमा पुगेका छन् ।
पुरुष ६६ केजीमुनिको तौल समूहमा इन्द्रले फाइनलमा पाकिस्तानी खेलाडी हुसेनलाई १ ० ले पराजित गरे । फाइनलमा इन्द्रले भारतका जस्लिन सिंहसँग प्रतिस्पर्धा गर्नेछन् ।
यस्तै पुरुषतर्फ ७३ केजीमुनिको तौल समूहमा सन्जितले बंगलादेशका अमिरुल इस्लामलाई हराउँदै फाइनलमा पुगे । उनले स्वर्णका लागि श्रीलंकाका चामरा नुवसँग खेल्नेछन् ।