नेपालका लागि सहायता परियोजनाबारे तिब्बतसँग छलफल
बैशाख १३, २०८१ बिहिबार
कास्की - दक्षिण एसियाली खेलकुद (साग)का लागि महिला फुटबलको स्वर्ण पदकका लागि भएकाे प्रतिस्पर्धामा भारतले नेपालविरुद्ध १-० काे अग्रता बनाएकाे छ ।
पोखरा रंगशालामा भैरहेकाे खेलमा भारतका लागि १८औँ मिनेटमा बाला देवीले गाेल गर्दै अग्रता दिलाएकी हुन् ।
आजको खेलमा नेपालले चार पाँच एकको फर्मेसनमा खेलिरहेकाे छ ।
यस्ताे छ नेपालकाे सुरुवाति टिम ११
गोलकिपरः अञ्जली सुब्बा
डिफेन्डरः अमृता जैशी, हिराकुमारी भुजेल, गिता राना, पुनम जर्घा मगर
मिडफिल्डरः रेनुका नगरकोटी (कप्तान), सरु लिम्बू, अनिता बस्नेत, विमला चौधरी, दिपा राई
स्ट्राइकरः सावित्रा भण्डारी