नेकपाको पहिलो बैठक आज

 जेठ १०, २०७५ बिहिबार ८:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रधानमन्त्री निवास बालुवाटारमा दिउँसो बस्ने बैठकमा पार्टी सञ्चालन विधि र प्रक्रियाका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । बैठकलाई पार्टी अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने तयारी छ ।

जेठ ३ गते घोषणा भएको नेपाल कम्युनिष्ट पार्टीको ४ सय ४१ केन्द्रीय कमिटी, ४५ सदस्यीय स्थायी कमिटी र ९ सदस्यीय सचिवालय बनाइएको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया