आइतबारका लागि राष्ट्र बैंकले तोकेको विदेशी मुद्राको विनिमय दर

 पुस २७, २०७६ आइतबार १०:३:४४ | उज्यालो सहकर्मी

काठमाण्डौ – आइतबार नेपाल राष्ट्र बैंकले १ अमेरिकी डलरको खरिददर ११३ रुपैयाँ २१ पैसा र बिक्रीदर ११३ रुपैयाँ ८१ पैसा तोकेको छ । साउदी रियाल एकको खरिददर ३० रुपैयाँ १८ पैसा र बिक्रीदर ३० रुपैयाँ ३४ पैसा रहेको छ । 

कतारी रियाल १ को खरिददर ३१ रुपैयाँ ०९ पैसा र बिक्रीदर ३१ रुपैयाँ २५ पैसा तोकेको छ । यस्तै ओमानी रियाल १ को खरिददर २९३ रुपैयाँ ६९ पैसा रहेको छ । 
आज यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ८२ पैसा र बिक्रीदर ३० रुपैयाँ ९८ पैसा तोकेको छ । 

मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ७७ पैसा र बिक्रीदर २७ पैसा ९२ पैसा रहेको छ । कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९ रुपैयाँ ८२ पैसा तोकेको छ । 

कुवेती दिनार १ को खरिददर ३७३ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३७५ रुपैयाँ ०५ पैसा तोकेको छ । बहराइन दिनार १ को खरिददर ३०० रुपैयाँ २५ पैसा र बिक्रीदर ३०१ रुपैयाँ ८४ पैसा तोकेको छ । 
 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया