प्रिमियर लिगमा शीर्ष स्थानको आर्सनलले चेल्सीलाई ५ गोलले हरायो
बैशाख १२, २०८१ बुधबार
काठमाण्डाै - सरस्वती युवा क्लबले शहीद स्मारक ए डिभिजन लिगमा पहिलो अंक जोडेको छ ।
अघिल्ला पाँच खेलमा पराजित भएको सरस्वतीले आइतबार भएको खेलमा ब्रिगेड ब्वाइज क्लबलाई गोलरहित बराबरीमा रोक्दै खाता खोल्न सफल भयो ।
दशरथ रंगशालामा भएको खेलमा दुबै टिमले खासै राम्रो प्रदर्शन गर्न सकेनन् ।
बराबरीपछि ब्रिगेड ब्वाइज सात अंकसहित आठौं स्थानमा छ । उसले ६ मध्ये दुई जित, एक बराबरी र तीन हारको नतिजा निकालेको छ । सरस्वती तालिकाको पुछारमा छ ।