साताका तस्बिर

 माघ ४, २०७६ शनिबार १०:११:५१ | विकास तामाङ
unn.prixa.net

काठमाण्डौको दरबार हाइस्कुलमा रङराेगन गर्दै चिनियाँ कामदार 

काठमाण्डौको भोटाहिटीमा ट्राफिक नियमको बारेमा माइकिङ गर्दै जापानी स्वयंसेविका​२२ औँ भूकम्प सुरक्षा दिवसको अवसरमा प्रस्तुत लाखे नाच 

माघे सङ्क्रान्तिकाे अवसरमा टुँडिखेलमा मौलिक पहिरनमा सजिएकी एक बालिका

 ​माघे सङ्क्रान्तिका दिन कालीमाटीमा तरुल व्यापार गर्दै एक व्यापारी 

२२औँ भूकम्प सुरक्षा दिवसको अवसरमा साँस्कृतिक नाच प्रस्तुत गर्दै 

माघे सङ्क्रान्तिका अवसरमा टुँडिखेलमा ‘सेल्फी’ खिच्दै थारु समुदायकी युवती

२२औँ भूकम्प सुरक्षा दिवसको अवसरमा भूकम्प प्रतिरोधी भवनबारे जानकारी दिँदै विद्यार्थीहरु 

अन्तिम अपडेट: चैत १२, २०८०

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया