सोमबार विशेष : नेकपाले कार्यकर्तालाई भन्यो - तँ नभन्नू, अमेरिकी राजदूतले भने - एमसीसीबारे भ्रममा नपर्नू

 माघ ६, २०७६ सोमबार १९:५६:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - सत्तारुढ नेकपाले आफ्ना नेता, कार्यकर्ता र सदस्यका लागि आचारसंहिता जारी गरेको छ । आचारसंहितामा परिवारभित्र कसैलाई पनि तँ नभन्न निर्देशन दिइएको छ । परिवार, समाज र देशकै लागि खेल्नुपर्ने भूमिकाको विषयमा नेता, कार्यकर्तालाई आचारसंहितामार्फत सजक गराइएको छ । आज यो खबर सबैभन्दा बढी चर्चामा रहेको छ ।

सभामुखको लागि आउँदो १२ गते चुनाव हुने भएको छ ।

अनि मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बारे विभिन्न बहस, तर्क र आशंका बढिरहेको बेला अमेरिकी दूतावासले एमसीसीमा कुनै पनि सैन्य मामिला नजोडिएको स्पष्ट पारेको छ । उज्यालोसँगको विशेष कुराकानीमा अमेरिकी राजदूत र्‍याण्डी बेरीले एमसीसी परियोजनामा सैन्य संलग्नता नभएको र अमेरिकी कानुनले यस्ता कुरालाई निषेधित गर्ने बताउनु भएको छ ।

हेर्नुहोस् सोमबार दिनभरका मुख्य खबर

नेकपाका नेता कार्यकर्ताले ‘तँ’ भन्न नपाउने, परिवारका सबै सँगै बसेर खानुपर्ने

सभामुखको चुनाव माघ १२ गते, यस्ताे छ कार्यतालिका

सभामुख वा उपसभामुखमध्ये एक पदमा दाबी रहन्छ : कांग्रेस

‘मेरो धारणाहरु कुनै अस्वाभाविक महत्वाकांक्षा या अनुचित आग्रहबाट प्रेरित थिएनन्’

एमसीसी र आईपीएसबीच धेरै भिन्नता छन् : अमेरिकी राजदूत र्‍याण्डी बेरी

राष्ट्रिय सभा चुनाव : आज राति १२ बजेदेखि माैन अवधि सुरु हुँदै

बाबुराम र कुलमान एकै ठाउँ, मर्स्याङ्दी प्रसारण लाइनमा देखिएकाे अवरोध हटाउन पहल

महिला सशक्तिकरणका लागि घरघरमा धारा

धादिङमा ट्रकभित्रै मृत भेटिए चालक

हिमपात राेक्न हिउँमै बसेर पूजा !

नेपालीहरु विदेश घुम्दा ५ महिनामै बाहिरियो साढे ३१ अर्ब रुपैयाँ : पढ्न जानेहरुको खर्च १५ अर्ब !

प्रहरीकै गाडीमा ट्राफिक प्रहरीको ‘ह्विल लक’, प्रमुख भन्छन : नियम मिच्नेको पद र अनुहार हेरिन्न

शाही सदस्यकाे पदबाट पछि हट्नुकाे अन्य कुनै विकल्प थिएन : राजकुमार ह्यारी

कोरोना भाइरसको सङ्क्रमण फैलिदै, दक्षिण कोरियामा पनि भेटियो भाइरसकाे सङ्क्रमण

चीनमा फैलिइरहेको भाइरस कति खतरनाक ?

ए डिभिजन लिग : आर्मीसँग च्यासल ३-० ले पराजित

विग ब्यासमा सन्दीप सर्वाधिक विकेट लिने खेलाडीको छैटाैँ स्थानमा

विग ब्यास लिग : सिड्नी सिक्सर्ससँग मेलबर्न पराजित

अन्तिम अपडेट: चैत ३, २०८०

तपाईको प्रतिक्रिया