अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
सर्लाही – कविलासी नगरपालिकामा बाल्टिनमा डुबेर एक वर्षीया बालिकाको ज्यान गएकाे छ ।
कविलासी नगरपालिका ८ काे अगर्वा बस्ने सरोजकुमार यादवकी छोरी नन्दनी यादवकाे खेल्ने क्रममा बुधबार बाल्टिनमा डुबेर ज्यान गएकाे इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक (इन्स्पेक्टर) विक्रम साहले जानकारी दिनुभयो ।