साताका तस्बिर

 माघ ११, २०७६ शनिबार १०:५६:३७ | विकास तामाङ
unn.prixa.net

काठमाण्डौ विशाल बजारको गेट अगाडि बिहानी पख चिया पिउँदै गरेकी बालिका​ ।

साँझपख देखिएको त्रिभुवन विमानस्थल गेटको दृश्य

भक्तपुर दरबार स्क्वायर क्षेत्रभित्र रहेको मन्दिरको पुनर्निर्माणमा खटिएका एक कामदार 

सूर्य अस्ताउँदै गरेको समयमा देखिएको काठमाण्डौ बौद्धको मनोरम दृश्य​

रानीपाेखरी पुन:निर्माणमा खटिएका कामदार, माटाे मुछ्न पानी हाल्दै । पछिल्तिर घण्टाघर ।

वसन्तपुर दरबार स्क्वायर क्षेत्रमा पुन:निर्माणकाे काम हुँदै ।

दाेलखाकाे कालिञ्चाेकमा हिँउ पर्दा देखिएकाे दृश्य

दाेलखाकाे कालिञ्चाेकमा सेताम्मे हिँउ 

अन्तिम अपडेट: चैत १२, २०८०

विकास तामाङ

विकास तामाङ उज्यालाेमा कार्यरत हुनुहुन्छ। 

तपाईको प्रतिक्रिया