काेराेना अपडेट : अरु तीन नेपालीलाई पनि कोरोना भाइरस संक्रमणको आशंका

 माघ १०, २०७६ शुक्रबार १९:२:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - नेपालमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि भईसकेको छ । यो भाइरसको संक्रमणमा परेका एक नेपालीलाई उपचार पछि डिस्चार्ज गरिएको छ । तर अरु थप ३ जनालाई पनि यो भाइरसको संक्रमण भएको आशंका गरिएको छ । 

कोरोना भाइरसको आशंका गरिएका विरामीलाई अस्पतालमा छुट्टै कक्षमा राखेर उपचार थालिएको टेकु अस्पतालले जनाएको छ । 
 

अन्तिम अपडेट: फागुन ३, २०७६

तपाईको प्रतिक्रिया