चितवनको पर्सा र चनौलीमाा टाटा मोटर्सको नयाँ शोरुम

 माघ २४, २०७६ शुक्रबार २०:४७:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - टाटा मोटर्सका लागि नेपालको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चितवनमा २ नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले चितवनको पर्सा र चनौलीमा शोरुम सञ्चालनमा ल्याएको हाे । शोरुममा सम्पूर्ण रेन्जका कारहरु उपलब्ध हुने कम्पनीले जनाएको छ । 

शोरुमको उद्घाटन समारोहमा बोल्दै शेखर मोटर्सका म्यानेजिङ डाइरेक्टर शेखर धरेलले ग्राहकलाई उच्चस्तरको सेवा दिने प्रतिबद्धता जनाउनु भयो । टाटा शोरुम हप्ताको सातै दिन बिहान साढे नाै बजेदेखि बेलुकी ६ बजेसम्म खुल्नेछ । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

तपाईको प्रतिक्रिया