दिल्लीमा विधानसभा चुुनाव हुँदै

 माघ २५, २०७६ शनिबार ७:१६:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - भारतको राजधानी नयाँ दिल्लीमा शनिबार विधानसभा चुनावको लागि मतदान हुँदैछ । बिहान ८ बजेदेखि ७० सिटको लागि मतदान हुन लागेको हो । 

आउँदो मङ्गलबार मत परिणाम आउने भारतीय सञ्चार माध्यमले जनाएका छन् । दिल्ली विधानसभाको चुनावमा सत्तारुढ आम पार्टी र भारतीय जनता पार्टीबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ । 


 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया