'आईपीएल–२०२०' काे खेल तालिका सार्वजनिक

 फागुन ५, २०७६ सोमबार १४:२७:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सीमित ओभरकाे क्रिकेटकाे महाकुम्भ इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत १३औँ संस्करणकाे खेल तालिका सार्वजनिक भएकाे छ । 

अहिले लिग चरणकाे खेल तालिका सार्वजनिक भएकाे हाे । नकआउट चरणकाे खेल तालिका पछि सार्वजनिक गर्ने भारतीय क्रिकेट कन्ट्राेल बाेर्ड (बीसीसीआई) ले जनाएकाे छ । 

आउँदाे मार्च २९ बाट सुरु हुने प्रतियाेगिताकाे फाइनल खेल भने मे २४ मा हुनेछ । 

यस्ताे छ तालिका–

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया