वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
काठमाण्डौ – नेपाल टेलिकमले आफ्ना ग्राहकलाई रिचार्ज बराबरकै बोनस बुधबार रातिदेखि उपलब्ध गराउन सुरु गर्ने भएको छ ।
यसअघि बुधबार दिउँसोबाट सुरू गर्ने भनिए पनि प्राविधिक समस्याका कारण बेलुकाबाट मात्र सुरू गरिने नेपाल टेलिकमले जनाएको छ । यो सुविधाअन्तर्गत ग्राहकले जुनसुकै माध्यमबाट टेलिकमको सिमकार्ड रिचार्ज गर्दा त्यति नै बराबरको थप बोनस पाउनेछन् ।
Bishal
March 26, 2020, 11:46 a.m.Does it have validity or not?
कर्ण सिंह ठकुरी
March 26, 2020, 7:09 a.m.जब कि गाउँमा नेटवर्कनै आउदैन त बोनसको के काम्🤔🤔
Thakurpokharel.
March 25, 2020, 8:08 p.m.देश नै संकटमा भएको बेला रिचार्ज होइन कल फ्री गरेको भए हुने जस्तो लाग्छ मलाई त /
Bir bahadur oli
March 25, 2020, 5:36 p.m.बरु यस्तो बेला unlimited data free हुन पर्छ। मैले recharge खोज्न जादा नपायर हैरान भाको छ। यो भन्दा अरु उपाय काम छैन।जब रिचार्ज नै छैन बोनस को के काम्😢😢😢😢😢😢😢😢
Eaku aghimire
March 26, 2020, 7:04 a.m.There are many other alternatives like Online recharge, eSewa recharge, कार्ड नै किन चाहियाे? डाटा दिदा ब्याण्डबिंथ नै पुग्दैन ! काम हुदा कल गर्ने नै ठिक हाे याे बेलामा।