यो वर्ष विश्वभर १ करोड ७० लाख वटा विद्युतीय गाडी बिक्री हुने ...
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ - सरकारले नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा लगाएको प्रतिबन्धको समय थपेको छ ।
आइतबार बसेको उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले वैशाख ३ गतेसम्म अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । यसअघि मंगलबारसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो ।
bikashjoshi
March 30, 2020, 2:18 a.m.Its better to open shortly after a week and every citizen came from foreign should compulsory quarantine is good for all !