काठमाण्डौका निजी विद्यालयले एक महिनाको भन्दा धेरै शुल्क लिएर ...
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डाै – गएको हप्ता केही ओरालो लागेको डलरको भाउ साेमबार फेरि थोरै बढेको छ ।
साेमबार ८ पैसा बढेर अमेरिकी डलर १ को बिक्रीदर एक सय २० रुपैयाँ १६ पैसा तोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आइतबार अमेरिकी डलर १ को बिक्रीदर एक सय २० रुपैयाँ ८ पैसा थियो । यस्तै १ डलरको खरिददर एक सय १९ रुपैयाँ ४८ पैसा थियो ।
गएको मङ्गलबार अमेरिकी डलर १ को बिक्रीदर अहिलेसम्मकै महँगो एक सय २२ रुपैयाँ ३४ पैसा पुगेको थियो ।