नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेलको तालिका परिवर्तन, भोलि...
चैत १५, २०८० बिहिबार
काठमाण्डाै – युराेपेली आयाेगले काेराेना सङ्कटसँग लड्नका लागि युराेपेली सङ्घ (ईयू) लाई ७५० युराे (६७० पाउण्ट स्ट्रलिङ, ८२५ डलर) सहयाेग गर्न रिकभरी फण्ड (पुनः प्राप्ति काेष) काे प्रस्ताव गरेकाे छ ।
याे प्याकेज हर ईयू सदस्य राज्यका लागि अनुदान र ऋणसहितकाे हुनेछ ।
२७ देशकाे यूराेपेली सङ्घकाे ब्लककाे अर्थव्यवस्था काेभिड–१९ महामारीकाे कारण चरम अवस्थामा पुगेकाे छ तर केही दक्षिणी राज्यमाथि काेराेना सङ्कट अघिदेखि नै ठूलाे मात्रामा ऋण थियाे ।
केही देश– अस्ट्रिया, नेदरल्याण्ड, डेनमार्क र स्वीडन अन्य देशकाे लागि कर्जा लिनेबारे विराेध गरिरहेका छन् । उनीहरुले राहत नगदकाे रुपमा नभइ कम ब्याजकाे ऋणमा आउनुपर्ने बताएका छन् ।
युराेपेली सङ्घकी प्रमुख उर्सुला भान डेर लेयेनले याे याेजना सफल बनाउन आशङ्का गरिरहेका सदस्य राज्यहरुमाथि जित हासिल गर्नुपर्ने हुन्छ ।