प्रिमियर लिगमा आज राति आर्सनल र चेल्सी खेल्दै
बैशाख ११, २०८१ मंगलबार
काठमाण्डौ - सरकारले देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउने घोषणा गरेको छ ।
देशभरका सामुदायिक विद्यालयमा अध्ययनरत १३ लाख ४० हजार छात्राका लागि निःशुल्क स्यानिटरी प्याडको लागि सरकारले पालिकामार्फत सशक्त अनुदानको रुपमा एक अर्ब ८२ करोड वित्तीय हस्तान्तरण गर्ने निर्णय गरेको हो ।