सांसद हसिना खानद्वारा शपथ ग्रहण
बैशाख ७, २०८१ शुक्रबार
काठमाण्डौ – भुटानले शुक्रबार नेपालबाट १२ जना नागरिक स्वदेश फर्काएको छ । १२ जना नागरिक लिन भुटान सरकारले जहाज पठाएको थियो ।
ड्रुक एअरलाइन्सको एटिआर जहाजमा १२ जना नागरिक भुटान गएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयले जनाएको छ ।
यसअघि दुई जना नागरिक लिन पनि भुटानबाट जहाज आएको थियो । नेपालमा कोरोना सङ्क्रमित बढेसँगै विभिन्न देशले नागरिक उद्धार गरिरहेका छन् ।
लकडाउपछि मात्रै झण्डै ५२ सय नागरिकलाई विभिन्न देशले स्वदेश फर्काएका छन् ।