कैलालीका सात नदीमा तटबन्ध निर्माण शुरु
बैशाख ८, २०८१ शनिबार
काठमाण्डाै – सरकारले लकडाउनको समय १२ दिन थपेको छ । मन्त्रिपरिषद्को शनिबार बसेको बैठकले लकडाउन जेठ ३२ गतेसम्म लम्बाउने निर्णय गरेको हो ।
सरकारले पछिल्लो पटक थपेको लकडाउनको समय २० गते सकिँदैछ । यस्तै अन्तर्राष्ट्रिय उडानमा लागेको प्रतिबन्ध असार १३ गतेसम्म लम्बिएको एक मन्त्रीले उज्यालोलाई जानकारी दिए ।
अनिल थापा मदाने गा•पा ५ मलागिरी गुल्मी
May 30, 2020, 10:07 p.m.सरकारले जति लक डाउन थपे पनि कोरोना नियन्त्रण भएको खासै देखियन इन्डिया बाट आउनेको दैनिक चाप बढेको छ यता भने क्वारेन्टाइनको समस्या उस्तै छ !!