सोमबार विशेष : कोरोना सङ्क्रमित बढेको बढ्यै

 जेठ १९, २०७७ सोमबार २०:१०:८ | उज्यालो सहकर्मी
unn.prixa.net

सोमबार दिनभरका मुख्य खबर :

सङ्क्रमितको सङ्ख्या १ हजार ८११ पुग्यो

बाँके दुर्घटना : ज्यान गुमाएका १२ सहित ३३ जनाको पीसीआर रिपोर्ट नगेटिभ

कोरोना कहर : मृत देहको अपमान

तीन थरीका कोरोना अस्पताल तर एकै थरीमा बिरामी थुप्रिँदा व्यवस्थापनमा चुनौती

विदेशबाट नेपालीलाई ल्याउन दिनमा १० वटा उडान, यस्तो छ स्वदेश फर्काउने सरकारको योजना

यसरी गर्दैछ सरकारले भारतबाट फर्कने नेपालीको उद्धार

काेराेना जित्ने गुल्मीका पुरुष – 'मैदानबाट युद्ध जितेर फर्किँदै सिपाही'

'नेपाल भारत सीमा विवादको कानुनी निरुपण निकै जटिल छ'

जेठ १९ : सम्झनामा तत्कालीन राजपरिवार

सरकारी विद्यालयको जिम्मा निजीलाई दिन खोजिएको हुँदै होइन : मन्त्री खतिवडा

अर्थमन्त्रीको दाबी : 'दातृ निकायले विश्वास गरेका छन्, अनुदान र ऋणमा समस्या हुन्न'

डोटी : बाढीले मजदूर बगायो

भारतमा आजदेखि लकडाउन खुकुलो

भारतीय संगीतकार वाजिद खानको निधन, कोरोनाको शंका

इण्डाेनेसिया : १०० वर्षीया वृद्धाले काेराेना जितिन्

जर्ज फ्लाेएड मृत्यु प्रकरण : अमेरिकी शहरमा विराेध प्रदर्शन, ह्वाइट हाउससम्म पुगे प्रदर्शनकारी

अन्तिम अपडेट: चैत १२, २०८०

तपाईको प्रतिक्रिया