बुधबार थप २०१ जनामा काेराेना पुष्टि, सङ्क्रमितको सङ्ख्या दुई हजार ३०० पुग्याे

 जेठ २१, २०७७ बुधबार १६:४८:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – नेपालमा बुधबार दुई सय एक जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । 

मङ्गलबार अपराह्नसम्म सङ्क्रमितकाे सङ्ख्या दुई हजार ९९ रहेकाेमा आज दुई सय एक जना थपिएका हुन् । याेसँगै नेपालमा काेराेना सङ्क्रिमतकाे कुल सङ्ख्या दुई हजार तीन सय पुगेकाे छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया