सोमपाल उकासे नेपालको पारि, पुग्यो २ सय रन

 साउन १८, २०७५ शुक्रबार १८:१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

नेदरल्याण्ड्सविरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले २ सय रन पूरा गरेको छ । पहिला ब्याटिङ गरिरहेको नेपालले ४४.३ ओभरमा २ सय रन पूरा गरेको हो ।

लगातार विकेट खसेका बेला आठौं नम्बरमा ब्याटिङमा आएका सोमपाल कामीले पारि सम्हालेका थिए । उनले अर्धशतक प्रहार गरेपछि नेपाल सम्मानजक स्कोरतर्फ अघि बढेको छ । सोमपालले ४६ बलमा ५ चौका र ३ छक्कासहित ६१ रन बनाएका हुन् । 

अन्तिम अपडेट: बैशाख ४, २०८१

4 Comments

  • Hemraj bimali

    Aug. 3, 2018, 6:12 p.m.

    Make hopeful for win.

  •  0 Reply
  • Hemraj bimali

    Aug. 3, 2018, 6:11 p.m.

    Make hopeful for win.

  •  0 Reply
  • Chandra

    Aug. 3, 2018, 6:10 p.m.

    Very good, bravo

  •  0 Reply
  • Hemraj bimali

    Aug. 3, 2018, 6:10 p.m.

    Make hopeful for win.

  •  0 Reply

तपाईको प्रतिक्रिया