वृद्धवृद्धा र अशक्तले अब गाडी चढेरै चिडियाखाना अवलोकन गर्न सक्ने
बैशाख ८, २०८१ शनिबार
इलाम, जेठ १४ – रुखले थिचेर एक जनाको ज्यान गएको छ ।
इलामको माई नगरपालिका वडा नम्बर–९, बोरुङका जङ्ग देवानको रुखले थिचेर सोमबार ज्यान गएको हो । जिल्ला प्रहरी कार्यलय इलामका अनुसार देवानको आफैले ढालेको रुखले थिचेर ज्यान गएको हो ।
५३ वर्षीय देवानको आफ्नै घर छेउको जङगलमा दाउरा काट्ने क्रममा रुख ढाल्दा रुखले उनैलाई थिचेपछि उनको घटनास्थलमा नै ज्यान गएको हो । देवानको शवलाई पोष्टमार्टमको लागि जिल्ला अस्पताल इलाम ल्याइएको पारिवारिक स्रोतले जनाएको छ ।