गरिबले घर बनाउन ५० हजार रुपैयाँ पाउने

 जेठ १५, २०७५ मंगलबार १८:५८:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं, जेठ १५ – सरकारले गरिवहरुलाई सुरक्षित छानोमुनि ल्याउन जनता आवास कार्यक्रमको दायरा बढाउने भएको छ । 

सरकारले घरबारविहीन लाई घर बनाउन ५० हजार रुपैयाँसम्म अनुदान दिने बजेटमा उल्लेख गरेको छ । 

यस्तै पराल र खरका घर विस्थापित गरेर सर्वसाधारणलाई सुरक्षित छानो बनाइदिने पनि बजेटमा उल्लेख छ । 

अन्तिम अपडेट: चैत १६, २०८०

तपाईको प्रतिक्रिया