‘तीजको बेला नाच बरिलै’ लिएर आए सुजन बराइली

 साउन २८, २०७५ सोमबार १५:१६:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – मौलिक लोक संगीत क्षेत्रमा निरन्तर लागि रहेका गायक सुजन बराइलीले मौलिक शब्द राखेर तीजको गीत सार्वजनिक गर्नु भएको छ ।

‘तीजको बेला नाच बरिलै’ नामक तिजको गीत बराइलीले कोशेली मल्लाजी म्यूजिक प्रालि मार्फत सार्वजनिक गर्नु भएको हो । कलाकारिता क्षेत्रमा अनवरत रुपमा लागेका सुजन बराईलीको शब्द लय स्वरमा रहेको तीजको  गीत ‘तीजको बेला नाँच बरिलै’मा पुर्णकला बि.सिले स्वर दिनु भएको छ । 

गीतमा प्रकाश बराइली अभिव्यक्तीको निर्देशन, उदिराम खड्काको नृत्य निर्देशन, बीरेन्द्र भाट विपिनको छांयाकन सम्पादन रहेको छ भने निर्मल क्षेत्री र रिना थापा मगरले अभिनय गरेका छन् ।

अन्तिम अपडेट: चैत ५, २०८०

तपाईको प्रतिक्रिया