सन्दीपकाे जादु : यसरी लिए विकेट (भिडियो)

 साउन ३१, २०७५ बिहिबार ७:२६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

सीपीएलमा कम रन दिएर विकेट लिने दोस्रो खेलाडी बनेका सन्दिपले जमाइका विरुद्ध चार ओभरमा २१ रन खर्चिएर दुई विकेट हात पार्न सफल भए । जमाइकाको पहिलो विकेटको साझेदारीलाई तोड्दै सन्दीपले किनर लुइसलाई ४९ रनमा आउट गरे । 

सन्दीपले दोस्रो ओभरको दोस्रो बलमा लुइसलाई सिकार बनाए भने चौथो बलमा म्याकार्थेलाई आउट गरे । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया