नेपालको खराब प्रदर्शन, हङकङले चार विकेटले हरायो
बैशाख ८, २०८१ शनिबार
दाङ – भदौ २ गतेदेखि जिल्ला प्रशासन कार्यालय दाङले शनिबार पनि सेवा प्रदान गर्ने भएको छ ।
दाङका प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठका अनुसार शनिबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म कार्यालयले सेवा प्रदान गर्ने छ ।
ब्यस्त नागरिकहरुलाई मध्यनजर गरी शनिबार पनि सेवा दिन थालिएको प्रजिअ श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँले धेरै कर्मचारी, विद्यार्थीलगायत अन्य बारमा ब्यस्त हुने नागरिकको सेवाका लागि शनिबार पनि सेवा दिन सुरु गरिएको भन्दै यसलाई दुई महिनासम्म परीक्षणका रुपमा लिइने बतानउनुभयो ।
binod karki
Aug. 16, 2018, 9:41 p.m.Too good