आइतबारका लागि विदेशी मुद्राको विनिमय दर

 जेठ २०, २०७५ आइतबार १०:३३:५ | उज्यालो सहकर्मी
unn.prixa.net

 नेपाल राष्ट्र बैंकले आज तोकेको विनिमय दर अनुसार एक साउदी रियालको खरिददर २८ रुपैयाँ ५३ पैसा र विक्रिदर २९ रुपैयाँ ६९ पैसा रहेको छ ।

त्यस्तै, कतारी रियाल एकको खरिददर २९ रुपैयाँ ३९ पैसा र विक्रिदर २९ रुपैयाँ ५५ पैसा छ । युएई दिर्हाम एकको खरिददर २९ रुपैयाँ १३ पैसा र विक्रिदर २९ रुपैयाँ २९ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८९ पैसा र विक्रिदर २७ रुपैयाँ ०४ रहेको छ । 

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ९६ पैसा र विक्रिदर १० रुपैयाँ ०१ पैसा रहेको छ । कुवेती दिनार एकको खरिददर ३ सय ५३ रुपैयाँ ९४ पैसा छ भने विक्रिदर ३ सय ५५ रुपैयाँ ९२ पैसा रहेको छ । बहराइन दिनार एकको खरिददर २ सय ८३ रुपैयाँ १७ पैसा र विक्रिदर २ सय ८४ रुपैयाँ ७६ पैसा रहेको छ ।

नेपाल राष्ट्र बैंकले तोकेको दरमा वाणिज्य बैंकहरुले भने केही रकम तलमाथि गरेर मूल्य तोक्न सक्नेछन् ।
 

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया