अमेरिकामा दोस्रो पटक सुँगुरको मिर्गाैला जीवित मानिसमा प्रत्या...
बैशाख १३, २०८१ बिहिबार
डोटी – बस दुर्घटना हुँदा २६ जना घाइते भएका छन् । जोरायल गाउँपालिकाको अठासीमोडमा राति साढे २ बजेतिर दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेको ना ५ ख ९११४ नम्बरको बस पल्टिँदा २६ जना घाइते भएका हुन् ।
इलाका प्रहरी कार्यालय बुडरका प्रहरी नायब निरीक्षक रुपसिंह थापाका अनुसार दुर्घटनामा घाइते भएका मध्ये सात जनाको अवस्था गम्भीर छ । तीव्र गतिका कारण बस दुर्घटना भएको अनुमान गरिएको छ ।