पहिराेमा पुरिएर एक महिलाकाे मृत्यु, तीनजना ढुंगाकाे कापमा लुकेर बाँचे

 असोज १, २०७५ सोमबार १३:३०:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

ढोरपाटन नगरपालिका र बडिगाड गाउँपालिकाको सिमाना तुरतुरेमा पहिरोमा पुरिएर एक महिलाको घटना स्थलमै ज्यान गएको छ । 

एकजना घाइते, तीनजना ढुंगाको कापमा लुकेर बाँच्न सफल भएका छन् । ज्यान जानेमा अर्घाखाँची चिदीका निवासी ४० वर्षीया दिविया मिया रहेकी छिन् ।
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया