प्रचण्ड नेतृत्वकाे सरकारलाई निरन्तरता दिन एमाले तयार छ : महास...
बैशाख ७, २०८१ शुक्रबार
इंग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सी र वेस्टह्याम युनाइटेड भिड्दैछन् । नेपाली समय अनुसार आज सवा ६ बजे हुने खेलमा चेल्सी कम्तिमा ३–० गोल अन्तरले विजयी भए पुनः शीर्ष स्थानमा उक्लने छ ।
शनिबार रातिको खेलमा लिभर पुल र म्यानचेस्टर सिटी विजयीभएसँग दुई टिम शीर्ष २ मा पुगेका छन् । यसैगरी आजै राति पाने ९ बजे नवौ स्थानको आर्सनल र १२औं स्थानाका एभर्टन पनि भिड्ने छन् ।