नेपाल 'ए' र आयरल्यान्ड 'ए' बीचको खेल रद्द
चैत १५, २०८० बिहिबार
सिरहाका सियाराम महतोले मलेसियाको क्यामरुन हाइल्याण्डमा काम गर्न थालेको १२ वर्ष भयो । नेपाली दूतावास मलेसियाका अनुसार कृषि क्षेत्रमा काम गर्ने महतो जस्ता पाँच हजार भन्दा धेरै नेपाली हाइल्याण्डमा कार्यरत छन् । त्यहाँ हजारौं एकडमा कृषि फर्म खोलिएका छन् । भिडियाे हेर्नुहाेस्।
थेबे वैदेशिक रोजगार र यससँग जोडिएका सामाजिक विषयमा दख्खल राख्नुहुन्छ ।