भगवान बनाउने मान्छे

 असोज २३, २०७५ मंगलबार १७:३९:१९ | उज्यालो सहकर्मी

दसैंमा मन्दिरहरुमा देवी दुर्गाको पुजा गर्ने चलन रहेकाे छ । मन्दिर भएका ठाउँमा मन्दिरमै पुजा गरिए पनि मन्दिर नभएका ठाउँमा माटोका मूर्तिहरु राखेर पूजा गर्ने गरिन्छ । यतिबेला मूर्ति बनाउनेहरुलाई भ्याइनभ्याइ छ । मूर्ति बनाउनेहरुको आय आर्जनको मुख्य स्रोत पनि यही नै हो । तर भगवानको मूर्ति बनाउन भने त्यति सजिलो छैन ।

 

अन्तिम अपडेट: कात्तिक १६, २०७५

तपाईको प्रतिक्रिया