जथाभाबी फोहर फाल्नेबाट वीरगञ्ज महानगरले उठायो २७ लाख रुपैयाँ
चैत १६, २०८० शुक्रबार
इंग्लिस प्रिमियर लिग फुटबलको अर्को सिजनमा भिडियो असिसटेन्ट रेफ्री ‘भार’ प्रयोग हुने भएको छ । गएकाे संस्करणको विश्वकपमा प्रयोग भएको भार प्रिमियर लिगमा पनि प्रयोग गर्न फिफाले भनेको थियो ।
अहिले पनि इटली र जर्मनीको लिगमा प्रयोग हुँदै आएको छ । यसैगरी एफए कप र कारबाओ कपमा पनि प्रयोग भइसकेको छ । प्रिमियर लिगमा अर्को बर्षदेखि भारको प्रयोग गर्ने सैद्धान्तिक सहमति भएको छ भने अहिले पनि अनौपचारिक रुपमा परिक्षण भइरहेको छ ।
यसअघि अप्रिलमा प्रिमियर लिगमा भार प्रयोग गर्ने विषयमा भोटिङ हुँदा इंग्लिस क्लबहरु विपक्षमा देखिएका थिए । गएकाे शनिबार साउथह्याम्पटनका फरवार्ड चार्ले अस्टिनले गरेको गोल अफसाईड दिए पछि भारको विषयमा चर्चा भएको थियो ।