Ujyaalo Online

हेरौ, सुनौं, बदलौं

 

 

लैङ्गिक हिंसा सम्बोधन र न्युनीकरणका लागि स्थानिय स्तरमा बनेका संरचनाहरुको प्रभावकारिता, सामाजिक न्यायमा समान पहुँच लागि भइरहेका गतिविधि, जलवायु परिवर्तनले सीमान्तकृत वर्गमा पारेको प्रभाव जस्ता विषयवस्तु समेटेर तयार गरिएको कार्यक्रम हेरौं, सुनौं, बदलौं ।

यिनै बिषयमा हरेक आइतबार र बुधबार बिहान ७ः३० देखि ८ः०० बजेसम्म उज्यालो एफएम ९० मेगाहर्ज, उज्यालोको फेसबुक र युट्युवमा सुन्न र हेर्न सक्नुहुन्छ । साथै, उज्यालो अनलाइनबाट डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ ।

Episode 10_Herau Sunau Badalau 2024-01-24

आजको कार्यक्रम हेरौं, सुनौं, बदलौं सम्वाद : अंक १० मा लैङ्गिता हिंसा अन्त्यका लागि रोकथामका पक्षहरु विषयमा महिला अधिकारकर्मी सुमिरा श्रेष्ठ र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले गठन गरेको लैङ्घिक हिंसा नियन्त्रणका लागि पुरुष सञ्जालका सदस्य सुदीप चापागाईंसँग गरिएको कुराकानी।