CRBT
तस्करीको नयाँ काइदा मञ्जुलाई पुरस्कार सकियो प्रदर्शनी विजेता अजारेन्का सामुहिक व्रतबन्ध

राजनीतिView All

  • सबैभन्दा नजिकको पार्टी एमाले नै हो : सीपी मैनाली सबैभन्दा नजिकको पार्टी एमाले नै हो : सीपी मैनाली

    काठमाण्डौ, माघ १५ नेकपा मालेका महासचिव सीपी मैनालीले सबैभन्दा नजिकको पार्टी एमाले नै भएको बताउनुभएको छ । ‘कतिपय असहमतिका बाबजुद एमाले सबैभन्दा नजिकको पार्टी हो ।’ एमालेसितको एकता प्रसंग र निकटताबारे उज्यालो अनलाईनसित कुरा गर्दै माले महासचिव मैनालीले भन्नुभयो ‘मैले पनि हाम्रो पार्टीसित एमालेले एकता गर्न चाहेको सुनेको छु ।

    पुरा समाचार

  • प्रधानमन्त्री सहभागी कार्यक्रममा पत्रकार प्रहरी घेरामा प्रधानमन्त्री सहभागी कार्यक्रममा पत्रकार प्रहरी घेरामा

    सिद्धराज राई/ उज्यालो । धनकुटा, माघ १५ – प्रधानमन्त्री डा. बाबुराम भट्टराई सहभागी कार्यक्रममा समाचार संकलन गर्न गएका धनकुटका पत्रकारलाई प्रहरीले घेराबन्दीमा राखेको छ । सूचनाको हकमा अंकुश लगाएको बिरोधमा कालोपट्टी सहित समाचार संकलन गर्न गएका पत्रकारलाई प्रहरीले दुई घण्टा घेराबन्दी गरेको हो । 

    पुरा समाचार

समाजView All

  • नाइजेरियामा मारिएका भुषाल परिवारमा अर्को बज्रपात

    दुर्गाप्रसाद शर्मा/उज्यालो । पर्वत माघ १५ - अफ्रिकी मुलुक नाइजेरियामा बिद्रोहीको आक्रमणमा छोरा गुमाएपछि किरिया बसेका बाबुको पनि शोककै कारण ज्यान गएको छ । पर्वतको उरामपोखरा गाबिस वडा नं. ६ का हरिप्रसाद भुषालको नाइजेरियामा बिद्रोही आक्रमणमा मृत्यु भएपछि किरियामा बसेका बाबु शिबलाल भुषालको आइतवार ज्यान गएको हो ।

    पुरा समाचार

  • बाबुले गरेको दान छोराले दिएनन

    दाङ, माघ १५ - बाबुले दान गरेको जमिन छोराले बिक्री गरेपछि स्वर्गद्वारीका भक्तहरु आश्चर्य चकित भएका छन् । उमेर ढल्किदासम्म छोरा नजन्मिएपछि स्वर्गद्वारीका महाप्रभूकै पालामा तपस्या गर्न आएका पद्यराज पाठकले तपस्या गर्नुभएको थियो । पुत्र प्राप्त गर्ने आशीष महाप्रभूबाट पाएपछि खुसी हुदै पाठकले स्वर्गद्वारीको पूजाआजा चलाउन भनि घोराहीको १९ बिघा १२ कठ्ठा जग्गा दान गर्नुभएको थियो ।

    पुरा समाचार

अर्थView All

  • ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी बन्द

    आश गुरुङ/ उज्यालो । लमजुङ, माघ १५ – ७० मेगावाट क्षमताको मध्यमर्स्याङ्दी जलविद्युत परियोजना बन्द भएको छ । परियोजनाको सिभिल संरचना र ईलेक्ट्रोमेकानिकल संरचनाको मर्मतको लागि परियोजनाको विद्युत उत्पादन आइतबारदेखि बन्द गरिएको हो । 

    पुरा समाचार

  • चीनबाट आयात गरिने लसुनको भाउ आधा घट्यो

    काठमाडौं, माघ १४ – चीनबाट नेपाल भित्रिने लसुनको भाउ पोहोरको तुलनामा आधा भन्दा धेरैले घटेको छ । पोहोर एक सय ५० रुपैंया किलोसम्म थोक भाउ रहेको लसुन यसबर्ष ६८ देखि ७० रुपैंया किलोमा पाइन्छ ।

    पुरा समाचार

  • १४ घण्टाभन्दा बढी लोडसेडिङ नहुने उर्जामन्त्रीको दावी

    काठमाडौं, माघ १३ – उर्जामन्त्री पोष्टबहादुर बोगटीले यस वर्ष दिनको १४ घण्टाभन्दा बढी लोडसेडिङ नहुने दावी गर्नुभएको छ । रिपोर्टर्स क्लब नेपालले काठमाण्डौंमा गरेको साक्षात्कारमा मन्त्री बोगटीले आईतवारदेखि मध्य मर्साङदी जलविद्युत आयोजना मर्मतका लागि बन्द गरिने भए पनि लोडसेडिङ नबढ्ने गरी तयारी भइरहेको बताउनुभयो । 

    पुरा समाचार

खेलView All

  • आहा गोल्डकपको तयारी पुरा (खेल तालिका)

    पोखरा, माघ १५ - पोखरा रङ्गशालामा मंगलवारदेखि शुरु हुने आहा गोल्ड कप फुटवल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक सहारा क्लवले आइतवार पोखरामा पत्रकार सम्मेलन गरि प्रतियोगिताको लागि मैदान सरसफाई, शौचालय निर्माण तथा प्याराफिट रंगरोगन र थप एकवटा अस्थायी प्याराफिट बनाउने काम पुरा भएको जनाएको हो ।

    पुरा समाचार

  • अजारेन्कालाई अष्ट्रेलियन ओपन (फोटो फिचर)

    माघ १४ - बेलारुसकी भिक्टोरिया अजारेन्काले यो वर्षको पहिलो ग्राण्डस्लाम अष्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी छिन् ।  मेलवर्नमा शनिवार भएको फाइनलमा रुसी मारिया सारापोभालाई ६–३ र ६–० ले हराउँदै अजारेन्काले उपाधि जितेकी हुन् । ३१ जुलाई १९८९ मा जन्मिएकी अजारेन्का अष्ट्रेलियन ओपनको उपाधि जितेसँगै विश्व नम्बर एक भएकी छिन् ।

    पुरा समाचार

  • बी डिभिजन सुपर लिग फुटबल स्याङ्गजामा

    काठमाण्डौं, माघ १३- बी डिभिजन फुटबलको क्षेत्रीय सुपर लिगका खेलहरु शनिवारदेखि स्याङ्गजाको वालिङ्गमा संचालन हुने भएका छन् ।  बि डिभिजनमा रहेको १२ जिल्लामा भएको क्षत्रीय लिगको आफ्नो आफ्नो समुहमा पहिलो भएका ४ टिमहरुका बिचमा हुने सुपर लिगमा पहिलो र दोश्रो हुने २ टिमले  बि डिभिजन राष्ट्रिय लिग २०६८ मा सहभागिता जनाउनेछन् ।

    पुरा समाचार

मनोरञ्जनView All

  • चरा संरक्षणका लागि साहित्यिक अभियान

    चरा संरक्षणका लागि साहित्यिक अभियान

    लुम्बिनी, माघ १५ – चरा संरक्षणका लागि नेपाल पर्यटन बोर्ड र हिमाली प्रकृतिले साहित्यिक अभियान थालेका  छन । नेपालमै पहिलोपल्ट बाल साहित्य र कला मार्फत चरा संरक्षण तथा चरा पर्यटनको विकासका लागि अभियान थालिएको चराविद् डा. हेमसागर बरालले उज्यालोलाई जानकारी दिनुभयो । 

    पुरा समाचार

    ‘मिलनको बकपत्र’ बजारमा

    ‘मिलनको बकपत्र’ बजारमा

    काठमाडौं, माघ १३ – श्रीपञ्चमी तथा सरस्वती पूजाको पूर्वसन्ध्यामा पत्रकार मिलन तिमिल्सिनाको कृति 'मिलनको बकपत्र' बजारमा आएको छ । उज्यालो नाईन्टी नेटवर्कको साहित्यिक कार्यक्रम ‘श्रुति संवेग’ मार्फत मिलनको कृति विमोचन भएको हो ।

    पुरा समाचार

  • अभिनेत्री सुशीला रायमाझीको निधन

    अभिनेत्री सुशीला रायमाझीको निधन

    काठमाण्डौं, माघ १२ - अभिनेत्री सुशीला रायमाझीको निधन भएको छ । क्यान्सरबाट पीडित उहाँको ललितपुरको बि एण्ड बि अस्पतालमा उपचारका क्रममा निधन भएको हो । बी एण्ड बी अस्पताल श्रोतले रायमाझीको निधन भएको र शब शिक्षण अस्पताल लगिएको जानकारी दिएको छ ।

    पुरा समाचार

    पोखरामा फोटो प्रर्दशनी

    पोखरामा फोटो प्रर्दशनी

    पोखरा, माघ १२ - पोखरामा ३ दिने मेगा बैंक फोटो प्रर्दशनी सुरु भएको छ । सभागृहमा सुरु भएको प्रर्दशनीमा नेपाल भरका फोटो पत्रकार तथा स्वतन्त्र फोटो ग्राफरले खिचेका उत्कृष्ट फोटोहरु राखिएको पत्रकार महासंघ कास्कीका सचिव त्रिभुवन पौडेलले जानकारी दिनुभयो ।

    पुरा समाचार

अन्तर्राष्ट्रियView All

  • आन्दोलनमा उत्रिने चिकित्सकको हात काट्ने मन्त्रीको चेतावनी आन्दोलनमा उत्रिने चिकित्सकको हात काट्ने मन्त्रीको चेतावनी

    माघ १५ – भारतको बिहार राज्यका स्वास्थ्यमन्त्री अश्विनी चौबेले आन्दोलनमा उत्रिने चिकित्सकको हात काट्न सक्ने चेतावनी दिनुभएको छ । राज्यका अस्पतालहरुको निरिक्षणमा निस्केका स्वास्थ्यमन्त्री चौबेले हरेक दिन सरकारी अस्पतालका चिकित्सकले आन्दोलनको धम्की दिएको भन्दै त्यसरी धम्काउनेको हात काट्न सकिने चेतावनी दिनुभएको हो । 

    पुरा समाचार

  • गद्दाफी समर्थकलाई लिबियामा चरम यातना गद्दाफी समर्थकलाई लिबियामा चरम यातना

    माघ १४ – लिबियाका पूर्व सैनिक शासक मुअम्मर गद्दाफीका समर्थकहरुमाथि चरम यातना दिइएको खुलासा भएको छ । उनीहरुलाई कारगार भित्र चरम यातना दिइएको प्रमाण मिलेको बिबिसीले जनाएको छ ।

    पुरा समाचार

विज्ञान तथा प्रविधिView All

  • आइटी क्षेत्रमा छ प्रशस्त रोजगारीको अवसर

    कमल पराजुली/ उज्यालो । काठमाडौं, माघ १४ — सिर्जनात्मक काम, मनग्ये पैसा र सम्मानित जागिर के होला ? जवाफ आआफ्नै खालको हुनसक्छ । तर काठमाण्डौ लगनटोलका रविन श्रेष्ठलाई भने  सुचना ‘आइटी जब’ नै सबै भन्दा उत्कृष्ट लाग्छ ।

    पुरा समाचार

  • ट्वीट नियन्त्रण गर्ने ट्वीटरको तयारी

    माघ १३ – माइक्रो ब्लगिङ साइट ट्वीटरले आफ्ना प्रयोगकर्ताले प्रयोग गरेका सन्देशमा नियन्त्रण गर्ने भएको छ । बढ्दो लोकप्रियतासँगै अभिव्यक्ति स्वतन्त्रका विषयमा फरक दृष्टिकोण राख्ने देशमा पनि उही सन्देश प्रयोग भईरहेकाले उपयोगकर्ताका सन्देशमा नियन्त्रण गर्न लागिएको ट्वीटरले जनाएको छ ।

    पुरा समाचार

  • क्यान इन्फोटेक आज देखि

    काठमाडौं, माघ १२ सूचना प्रविधी मेला क्यान इन्फोटेकको अठारौं संस्करण आजदेखि काठमाडौंमा  शुरु भएको छ । मेला भृकुटीमण्डपमा ६ दिनसम्म चल्ने  छ ।

    पुरा समाचार

English News

  • Sadhbhawana Party splits again

    KATHMANDU, JAN. 26 : The Sadhbhawana Party led by Minister for Health Rajendra Mahato has faced split after two of its  lawmakers registered a new party at the Constituent Assembly.  

  • Nepal Backsliding from rights: HRW

    KATHMANDU, JANUARY 25 Nepal’s political and peace processes remained stalled in 2011, resulting in instability, weak governance, and a lack of progress on accountability for human rights violations, Human Rights Watch said in its latest report released in New York.

  • View All
KK and ND

Opinion Poll

Loading...

  • Mobile_UNN