कुवेती दिनारको भाउ बढ्दा कोरियन वनको घट्यो, अरु स्थिर

 पुस १६, २०७५ सोमबार १०:३:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – सोमबार अमेरिकी डलरसहित प्रायः सबै विदेशी मुद्राको भाउ स्थिर छ । कुवेती दिनारको भाउ थोरै बढेको छ भने कोरियन वनको भाउ केही पैसाले घटेको छ । 

नेपाल राष्ट्र बैंकले आइतबार जस्तै सोमबार पनि अमेरिकी डलर १ को खरिददर १११ रुपैयाँ ६१ पैसा र बिक्रीदर ११२ रुपैयाँ २१ पैसा तोकेको छ । 

साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७५ पैसा र बिक्रीदर २९ रुपैयाँ २१ पैसा तथा कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ८२ पैसा नै तोकिएको छ । 

आइतबारजस्तै सोमबार पनि युएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३९ पैसा र बिक्रीदर ३० रुपैयाँ ५५ पैसा तथा मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ८८ पैसा र बिक्रीदर २७ रुपैयाँ ०२ पैसा तोकिएको छ ।

कुवेती दिनारको भाउ चाहिँ केही पैसाले बढेको छ । आइतबार कुवेती दिनार १ को खरिददर ३६७ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ५४ पैसा रहेकोमा सोमबार खरिददर ३६७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३६९ रुपैयाँ ६० पैसा तोकिएको छ ।

बहराइन दिनारको भाउ भने आइतबारजस्तै खरिददर २९६ रुपैयाँ ०९ पैसा र बिक्रीदर २९७ रुपैयाँ ६८ पैसा तोकिएको छ । 

कोरियन वनको भने केही पैसाले घटेको छ । आइतबार कोरियन वन १०० को खरिददर १० रुपैयाँ र बिक्रीदर १० रुपैयाँ ०६ पैसा रहेकोमा सोमबार खरिददर ९ रुपैयाँ ९९ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा तोकिएको छ । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया