बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढ्यो

 जेठ १६, २०७६ बिहिबार ११:३:५६ | उज्यालो सहकर्मी

काठमाण्डौ – बिहीबार अमेरिकी डलरसहित सबै विदेशी मुद्राको भाउ बढेको छ ।

आज बिहीबारका लागि लागि नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर १११ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११२ रुपैयाँ ४० पैसा तोकेको छ । हिजो १११ रुपैयाँ २१ पैसा र बिक्रीदर १११ रुपैयाँ ८१ पैसा थियो ।

यस्तै साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ७२ पैसा र बिक्रीदर २९ रुपैयाँ ८८ पैसा छ । हिजो खरिददर २९ रुपैयाँ ६६ पैसा र बिक्रीदर २९ रुपैयाँ ८२ पैसा थियो।

आज कतारी रियाल १ को खरिददर ३० रुपैयाँ ६१ पैसा र बिक्रीदर ३० रुपैयाँ ७७ पैसा तोकिएको छ । हिजो खरिददर ३० रुपैयाँ ५५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७१ पैसा थियो ।

यूएई दिर्हाम १ को खरिददर ३० रुपैयाँ ३४ पैसा र बिक्रीदर ३० रुपैयाँ ५० पैसा छ । हिजो खरिददर ३० रुपैयाँ २८ पैसा र बिक्रीदर ३० रुपैयाँ ४४ पैसा थियो ।

मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५७ पैसा र बिक्रीदर २६ रुपैयाँ ७१ पैसा छ । हिजो खरिददर २६ रुपैयाँ ५५ पैसा र बिक्रीदर २६ रुपैयाँ ६९ पैसा थियो ।

यस्तै कोरियन वन एक सयको खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको छ । हिजो खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ४० पैसा रहेको थियो ।

कुवेती दिनारको १ को खरिददर ३६६ रुपैयाँ ०८ पैसा र बिक्रीदर ३६८ रुपैयाँ ०६ पैसा तोकिएको छ । हिजो खरिददर ३६५ रुपैयाँ ४१ पैसा र बिक्रीदर ३६७ रुपैयाँ ३८ पैसा थियो ।

बहराइन दिनार १ को खरिददर २९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर २९७ रुपैयाँ १८ पैसा छ । हिजो खरिददर २९४ रुपैयाँ ९९ पैसा र बिक्रीदर २९६ रुपैयाँ ५८ पैसा थियो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया