तीन महिनाअघि मलेसिया पुगेका पाँचथरका एक नेपाली सुतेकै ठाउँमा मृत फेला

 पुस १७, २०७६ बिहिबार ११:४६:४१ | उज्यालो सहकर्मी

पाँचथर – वैदेशिक रोजगारीकाे सिलसिलामा मलेसिया पुगेका पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ नवमिडाँडाका हेमलाल दुलाल सुतैको ठाँउमा मृत फेला पर्नुभएको छ।

परिवारका अनुसार तीन महिनाअघि मलेसिया पुगेका दुलाल बुधबार बिहान सुतेकै ठाउँमा मृत भेटिनुभएक‍ो हो ।

यसअघि पनि पटकपटक वैदेशिक रोजगारीमा गएर फर्किएका दुलाल पछिल्लो पटक गएको असोज १६ गते मलेसिया जानुभएको थियोे । मृत्युको कारण भने खुलेका छैन ।

मृतक दुलालको श्रीमती, एक छोरा र एक छोरी छन् ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया