शुक्रबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिनार र दिर्हामको भाउ बढ्यो

 फागुन २३, २०७६ शुक्रबार १०:११:९ | उज्यालो सहकर्मी

काठमाण्डौ – शुक्रबार अमेरिकी डलरसहित रियाल, रिंगिट, दिनार र दिर्हामको भाउ बढेको छ । तर कोरियन वन र ओमानी रियालको भाउ भने घटेको छ ।

नेपाल राष्ट्र बैंकले शुक्रबार अमेरिकी डलर एककोे खरिददर ११७ रुपैयाँ ०१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ६१ पैसा तोकेको छ । हिजो डलर एककोे खरिददर ११६ रुपैयाँ ८६ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४६ पैसा रहेको थियो । 

साउदी रियाल एकको खरिददर ३१ रुपैयाँ १९ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३५ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३४ पैसा रहेको थियो । 

कतारी रियाल १ को खरिददर ३२ रुपैयाँ १४ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३० पैसा तोकेको छ । हिजो खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा तोकेको थियो । 

यस्तै, आज ओमानी रियाल १ को खरिददर ३०२ रुपैयाँ ४६ पैसा तोकेको छ । हिजो खरिददर ३०४ रुपैयाँ २७ पैसा तोकिएको थियो । 

आज यूएई दिर्हाम १ को खरिददर ३१ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ०२ पैसा तोकेको छ । हिजो खरिददर ३१ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९८ पैसा रहेको थियो । 

मलेसियन रिंगिट १ को खरिददर २८ रुपैयाँ १२ पैसा  र बिक्रीदर २८ रुपैयाँ २६ पैसा तोकेको छ । हिजो खरिददर २७ रुपैयाँ ९५ पैसा  र बिक्रीदर २७ रुपैयाँ १० पैसा रहेको थियो ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ९ रुपैयाँ ८८ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको थियो ।

कुवेती दिनार १ को खरिददर ३८२ रुपैयाँ ५० पैसा र बिक्रीदर ३८४ रुपैयाँ ४७ पैसा तोकेको छ । हिजो खरिददर ३८१ रुपैयाँ ९० पैसा र बिक्रीदर ३८३ रुपैयाँ ८६ पैसा रहेको थियो । 

यस्तै आज बहराइन दिनार १ को खरिददर ३१० रुपैयाँ ३२ पैसा र बिक्रीदर ३११ रुपैयाँ ९२ पैसा तोकेको छ । हिजो खरिददर ३०९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३११ रुपैयाँ ५२ पैसा रहेको थियो । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया