स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलन आज सवा दुई बजे

 जेठ १५, २०७७ बिहिबार १२:०:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - कोरोना भाइरस सङ्क्रमणबारे स्वास्थ्य मन्त्रालयले गर्दै आएको नियमित पत्रकार सम्मेलन आज सवा दुई बजे गर्ने भएको छ ।

बेलुका सवा ४ बजे हुँदै आएको नियमित पत्रकार सम्मेलन आज बजेट भाषणका कारण दुई घण्टा अगाडि सारिएको स्वास्थ्य मन्त्रायलका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

मन्त्रालयले कोरोना भाइरस कोभिड-१९ सम्बन्धी जानकारी हरेक दिन सवा ४ बजे दिँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया