काेभिड-१९ : विश्वभरमा ज्यान गुमाउनेको संख्या ४ लाख ५० हजार नाघ्याे

 असार ४, २०७७ बिहिबार ९:२२:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कोरोना भाइरसको सङ्क्रमणबाट विश्वभर ज्यान गुमाउनेको संख्या ४ लाख ५० हजार नाघेको छ ।

विश्वका २ सय १३ देश र २ वटा पानीजहाजमा फैलिएको कोरोना सङ्क्रमणबाट अहिलेसम्म ४ लाख ५१ हजार २ सय ६३ जनाले ज्यान गुमाएका हुन् । कोरोना सङ्क्रमित हुनेको संख्या ८४ लाख पुगेको छ । सङ्क्रमितमध्ये ४४ लाख १४ हजार भन्दा धेरै उपचारपछि निको भएका छन् ।

यसैबीच भारतमा कोरोना सङ्क्रमितको संख्या ३ लाख ६७ हजार पुगेको छ । सङ्क्रमितमध्ये १ लाख ९४ हजार निको भएका छन् । १२ हजार २ सय ६२ जनाको ज्यान गएको वल्र्डओमिटरले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया