काठमाण्डाैमा १७७ सहित उपत्यकामा थपिए काेराेनाका दुई सय बढी सङ्क्रमित

 भदौ ८, २०७७ सोमबार १६:४९:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डाै उपत्यकामा गएकाे २४ घण्टामा दुई सय २४ जना कोरोनाका सङ्क्रमित थपिएका छन् । 

पछिल्लाे २४ घण्टामा काठमाण्डौमा एक सय ७७, भक्तपुरमा १४ र ललितपुरमा ३३ जना काेराेनाका सङ्क्रमित थपिएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो । 

देशैभर अहिलेसम्म ३२ हजार ६ सय ७८ जना सङ्क्रमित पुगेका छन् । यस्तै सङ्क्रमितमध्ये अहिलेसम्म १८ हजार आठ सय ६ जना उपचारपछि निको भएका छन् ।

काठमाण्डाै उपत्यकालगायत देशैभर काेराेना भाइरसकाे जाेखिम बढेसँगै विभिन्न जिल्लामा निषेधाज्ञा र लकडाउन आह्वान गरिएकाे छ । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया