स्कटल्याण्डमा कोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै नतिजा आउने

 भदौ ११, २०७७ बिहिबार ९:१३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - स्कटल्याण्डमा कोरोना भाइरस परीक्षण गरेको १२ मिनेटमै नतिजा आउने भएको छ ।

स्कटल्याण्डको स्वास्थ्य सेवाले लुमिराडीएक्स कम्पनीसँग परीक्षण गरेको १२ मिनेटमै नतिजा दिनेगरी सम्झौता गरेको बीबीसीले जनाएको छ ।

सम्झौता गरेसँगै अब कोरोना परीक्षणको लागि विशेष किट प्रयोग गर्न बाटो खुलेको खबरमा उल्लेख छ । 

यसको लागि त्यहाँको सरकारले ३ सय द्रुत गतिको मेसिन र पाँच लाख परीक्षणको लागि ६७ लाख पाउन्ड खर्च गरेको छ ।

 १२ मिनेटमै परीक्षणको नतिजा दिने मेसिनलाई सजिलै एक ठाउँबाट अर्को ठाउँमा लैजान सकिनेछ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया